काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको टिप्पणी गरेका छन् ।
राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ छ ।
बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा...
जनकपुरधाम- पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगर्नु भनेको असंवैधानिक कदम रहेको बताएका छन् ।
बुधबार जनकपुरधामको सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, 'संसद्बाट दोश्रोपटक पारित भएका विधेयक र...
जनकपुरधाम- नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई-दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल छाएको बताएका हुन्। प्रधानमन्त्रीबाट दुई-दुई पटक संसद विघटन भएपछि अदालत, दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले […]