ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ शिखर सम्मेलन कतिपय कारणले महत्त्वपूर्ण साबित भएको छ। यसको सफल आयोजना र सदस्य राष्ट्रहरूबीच कतिपय मामिलामा मतभेद रहे पनि आमसहमतिमा ब्रिक्स घोषणापत्र जारी हुनु शिखर सम्मेलनको ठूलो उपलब्धि रह्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिले सम्मेलनलाई थप […]