बस पल्टिँदा प्रहरी जवानसहित ३ जनाको मृत्यु, ४ घाइते

इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान करिब २:२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

रुकुमपूर्व : रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले थाहाखबरलाई जानकारी दिए।मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । १७ जना सवार रहेको बस क्या

अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ । चन्द्रपुर-२  लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान ५ बजे एक आपसमा ठक्कर खाएका हुन् ।दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना  मध्ये  ३ ज

बस र अटोरिक्सा ठोक्किँदा ३ जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं. २ पूर्व पश्चिम राजमार्ग पर्ने जंगलमा बिहिबार बिहान बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र सर्लाहीबाट बिरगंज तर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर […] The post बस र अटोरिक्सा ठोक्किँदा ३ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भक्तपुरमा रुखले बस र स्कुटी च्याप्दा ३ जनाको मृत्यु

काठमाडौं।भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ।सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।हिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ।

भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु, १२ जना घाइते

भक्तपुर । भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १ स्थित इवामुरा अस्पताल नजिकै सल्लाघारीमा सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको हो । सल्लाको रुख ढलेर बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको हो । रुखले […]

भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं, ८ साउन । भक्तपुरमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारीमा रुखले च्याप्दा भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटीलाई च्यापेको हो । रुख ढल्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु […]

भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

८ साउन, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी […]

दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु

दार्चुला । दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर —६ ग्वानी वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक […] The post दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला […]

गैँडाकोटको थुम्सीमा ट्रक र बस ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

नवलपरासी पूर्व । महेन्द्र राजमार्गअन्तर्गत गैँडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु […]