जनमोर्चाले सभासद् नै नरहने गरी आफूलाई कानूनविपरीत कारवाही गरेको जनाई पुनः बहाली गर्न थापाले अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले यसअघि यही जेठ २३ गते थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको हो । अदालतले विवादको औचित्य नै समाप्त भएको जनाई सोमवार अन्तरिम आदेश खारेज खारेज गरिदिएको हो ।