काठमाडौँ । म्याग्दीका तीन वटा जलाधारमा कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामा ३८८ भन्दा बढी मेगावाट क्षमताका १० जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । म्याग्दी खोला जलाधारमा समेटिएका धौलागिरि र मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोलामा ३, रघुगंगा गाउँपालिकामा पर्ने राहुघाटखोलामा ३ र काली गण्डकी जलाधारमा पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ आयोजना बनिरहेका हुन् । सदरमुकाम बेनीबाट २४ किमी पश्चिम […]