मध्यविन्दू – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गरेका छन् । राप्रपा नवलपुरले आज डन्डामा आयोजना गरेको चुनावीसभामा उनले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गरे । ‘देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ’, उनले भने । […]