नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका निकायले बाटो बिराउन थालेको टिप्पणी गरेका छन् ।
सी–डिभिजन छनोट खेल खेलिरहेका झापा खेलाडीसँगको छलफल तथा भेटघाट कार्यक्रममा ओलीले राजनीतिलाई पनि कू–बाटोमा हिँडाउन थालिएको बताए ।
झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको तीनकुनेमा खेलाडीसँग भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा ओलीले भने, ‘राज्यका महत्त्वपूर्ण निकायले बाटो छाडेर हिँड्न थालेका छन् । राजनीतिलाई त्यसैगरी कूबाटोबाट हिँडाउन थालिएको छ । सभामुख राजमार्गबाट हिँड्न मान्...