नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले सांसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत रहेको बताउँदै नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । त्यसै गरी सांसद केसीले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति समेत जनाउनुभएको छ । त्यस्तै उहाँले भ्रष्टाचारबारे बोलेको कुरा प्रतिपक्ष र …