तीनदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जिन्चाओले नेपाल आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।...
पाँचदिने भ्रमणका लागि काठमाडौं आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ शीर्ष नेताहरूसँग भेटघाटमा व्यस्त छन् ।
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । हिजै उनले नेकपा एमालेका […]
नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने
तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली झान्शु सोमबार नेपाल आईपुगे । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका उनलाई सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए । सभामुख सापकोटा र अध्यक्ष ली बीच संघीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उनको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो […]
सोमबार नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । सोमबार नेपाल आएलगत्तै सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका लीले मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । यस्तै ली र प्र
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने छन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का […]
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ भ्रमण र भेटघाटमा व्यस्त छन् । आइतबार नेपाल आइपुगेका उनी आज बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा गाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालमा चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा […]
नेपाल भ्रमणको दोस्रो दिन उच्च तहको भेटघाटमा व्यस्त चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ विद्यार्थीलाई खाना खुवाउन विद्यालय पुगेका छन् ।