झापा-खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट मरेका माछा नेपाल भित्र्ने र बिक्री हुने हुँदा नेपालका माछा पालक कृषक मारमा परेका छन् । बजारमा मरेका भारतीय माछा न्यून मूल्यमा पाइने हुँदा नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसकेको कृषकको गुनासो छ ।“उपभोक्ताले गुणस्तर भन्दा पनि मूल्यमा बढी महत्व दिन्छन्” झापा अर्जुनधाराका माछा पालक कृषक युवराज पाण्डेले भने, “भारतीय माछा […]