काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ । ओली भोलि चीन भम्रणमा जाँदैछन् । हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन ...
सिरहाको लहान नगरपालिकाका नगर प्रमुखसहित जम्बो टोली नै विदेश भ्रमणमा गएको छ । नगर प्रमुख महेशप्रसाद चौधरीसहितको जम्बो टोली गत १० गते तीन देशको भ्रमणमा निस्केको हो ।
१८ फागुन, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जम्बो टोली अमेरिका जाने भएको छ । महिला बालबालिकामन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन ठूलो प्रतिनिधिमण्डल लिएर मन्त्री […]
काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा प्रदेशका सभामुख र उपसभामुखसमेत संलग्न रहेको १५ सदस्यीय टोली सोमबार अष्ट्रेलिया पुगेको छ । भ्रमण टोलीमा अध्यक्ष तिमल्सिनाले आफ्ना भाइ र निजी सचिवलाई समेत संलग्न गराएका छन् । अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार नेपाली टोलीलाई स्वागत गरेका छन् । भ्रमण टोलीमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सुदूरपश्चिम प्रदेशसभाका सभामुख […]
काठमाडौं, ३२ साउन । दोरम्बा हत्याकाण्ड दिवस मनाउन माओवादीको जम्बोटोली डाँडाकटेरी पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव जनार्दन शर्मा लगायतको केन्द्रीय नेतृत्व डाँडाकटेरी पु्गेको हो । यसैक्रममा २०६० साल साउन ३२ गते माओवादी नेता डा.बाबुराम भट्टराई र तत्कालीन मन्त्री नारायणसिंह पुन नेतृत्वको सरकारी वार्ता टोलीबीच दाङको हापुरेमा वार्ता […]

काठमाडौँ । जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल कार्यालयको कामकाज ठप्प हुने गरी करिव डेढ महिना निजी भ्रमणमा गएर फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत पोखरेल सामाजिक शाखाका कर्मचारीसहित जम्बो टोली लिएर भारतको गोवा, बाबाधाम, वैष्णोदेवी, ओमशान्ति लगायत तीर्थाटन गएका हुन् । उपमहानगरका उपप्रमुख भोला अधिकारीले कार्यालयको कामकाज ठप्प हुने गरी कार्यालयका अधिकृत […]
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको नेतृत्वमा प्रदेश सरकारको टोली युरोप भ्रमणमा जाने भएको छ । संघीयताको मोडालिटी अध्ययन गर्न भन्दै प्रदेश सरकारको जम्बो टोली युरोप जान लागेको हो ।संघीय संसद र प्रदेशसभाको निर्वाचनको मुखमै प्रदेश सरकारको टोली संघीयताको मोडालिटी अध्ययनका लागि युरोप भ्रमणमा जानुको अर्थ नहुने कतिपयको भनाइ छ । पाँच वर्षे कार्यकालको अन्तिम समयमा प्रदेश सरकारले संघीयताको मोडालिटी अध्ययन गर्नु अर्थहीन हुने उनीहरुको तर्क छ ।मधेस सरकारको टोली भदौ ६ गते युरोप प्रस्थान गर्ने भएक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित १० जना स्वास्थ्यकर्मी विश्व स्वास्थ्य संगठनको ७५ औँ साधारणसभामा भाग लिन स्वीटजरल्याण्डको जेनेभा गएका छन् । सरकारले तीन जनालाई मात्रै महासभामा भाग लिन पठाए पनि दाताहरूको सहयोगमा जम्बो टोली त्यहाँ गएको आरोप छ ।सरकारले साधारणसभामा भाग लिनका लागि स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई स्वीकृति दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार सरकारले मन्त
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए ।शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्याय