आफ्नो सिर्जना बलियो छ युग बोक्ने खालको छ भने विज्ञापन गरिहरनु पर्दैन। कुनै समयमा कुनै सन्दर्भमा विज्ञापनले कभरेज गरेर कमजोरलाई शशक्त देखाएपनि शशक्त त्यो बेलामा चर्चामा नआएपनि आखिर सिर्जनाको शक्ति सबैका अगाडि बलियो हुन्छ। विज्ञापन क्षणिक काम हो, अब्बल सिर्...