३३ कलाकारको प्रत्यक्ष कला प्रदर्शन

यही असोज २१ गते  ३३ नेपाली कलाकारले एकै स्थानमा प्रत्यक्ष कला प्रदर्शन गर्ने भएका छन् । म्युजियम अफ नेपाली आर्टले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर रोग पीडित  बालबालिकालाई सहयोग होस् भन्ने उद्देश्यले प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।किरण मानन्धर, लोक चित्रकार, गोपाल कला प्रेमी, समुन्द्रमान सिंह, राजप्रकाश तुलाधरलगायत ३३ कलाकारले आधुनिक कला पस्कने  छन् । आयोजक संस्थाका प्रमुख राजन शाक्यले नेपाललाई कला गन्तव्यका रूपमा पहिचान दिनु र अन्तर्राष्ट्रिय बजारम

सम्बन्धित सामग्री

विराटनगरमा जातीय कला प्रदर्शन गरेर उभौली मनाउने तयारी

विराटनगर : किरातहरुको महान पर्व उभौली पर्व विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिहरुले सडकमा मनाउने भएका छन्।सधैँ पर्व आ–आफ्नो आस्थाका कुल देवतालाई पूजाआराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गर्दै आइरहेको भए पनि यो पटक सडकमा कला प्रदर्शन गरेर मनाउने भएका हुन्।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेको पहिचान पक्षधरले यो पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’मूल नाराका साथ उभौली मनाउने निर्णय गरेका हुन्। सोहीअनुसार किरात राई य

दुनियाँकै एकमात्र कलाकार, जो आफ्नै रगतले चित्र बनाउँछन्

विश्वमा धेरैजना यस्ता कलाकारहरु छन् जसको कलाकारिता देखेर मानिसहरू चकित हुन्छन् । कलाकारहरू पनि अनौठो तरिकाबाट आफ्नो कला प्रदर्शन गर्दछन् । तर एकजना यस्ता कलाकार पनि छन् जसले रङबाट होइन केवल आफ्नो रगतले पेन्टिङ तयार गर्दछन् । सायद उनी विश्वका एकमात्र यस्ता कलाकार हुन् जसले आफ्नो रगतले क्यानभास रंगाउँछन् । उनका रक्तकलाहरू संसारभर चर्चित छन् […]

भेनिस बिएनालेमा  नेपाली कला प्रदर्शन हुँदै

इटालीको भेनिस बिएनाले आर्ट फेस्टिभलमा नेपाली कलाकारहरूको सिर्जनासमेत प्रदर्शनी हुने भएको छ । २२ अप्रिल २०२२ देखि इटालीको भेनिस सहरमा आयोजना हुन लागेको बिएनाले आर्ट फेस्टिभलमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको...

आगलागी घटना नियन्त्रणबारे कला प्रदर्शन

ओखलढुङ्गामा आगलागी नियन्त्रणबारे कला प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाईटीलगायतले आगलागीका घटना न्युनीकरण र नियन्त्रणसम्बन्धी सचेतनामुलक कला प्रदर्शन गरेका हुन् ।

कला प्रदर्शन देखाउँदै कुकुर

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर। विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो। तस्बिर: निशा भण्डारी

कला प्रदर्शन देखाउँदै कुकुर

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस

३३ कलाकारको प्रत्यक्ष कला प्रदर्शन

काठमाडौं । यही असोज २१ गते ३३ नेपाली कलाकारले एकै स्थानमा प्रत्यक्ष कला प्रदर्शन गर्ने भएका छन् ।

आँखारोग विशेषज्ञ डा श्रेष्ठको एकल कला प्रदर्शन

आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शन गरिएको छ । डा श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको शताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गरे ।कार्यक्रममा शताब्दीपुरुष जोशीले कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । “नेपाली कलाको विकास, उन्नति र प्रचारका क्षेत्रमा नेपाल कला परिषद्ले खेलेकोे भूमिका सराहनीय छ”, उनले भने ।जोशीले

नेपाली कला प्रदर्शन गर्दै ‘म्युजियम अफ नेपाली आर्ट’

शाक्यले भने, ‘विदेशका संग्रहालयमा नेपाली कलाकारको कला छ तर नेपालको म्युजियममा छैन । हाम्रा कला र कलाकारको डिमाण्ड विदेशमा धेरै छ ।’

‘नागरिक सभा’मा प्रतिगमन विरोधी कला प्रदर्शन (तस्बिरहरू)

संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गरेका छन्।