काठमाडौँ: काठमाडौँ उपत्यका कोरोना संक्रमणका कारण १७ दिनदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञाका कारण जनजीवन ठप्प छ। भाद्र ३ गते रातिदेखि सुरु भएको निषेधाज्ञा भाद्र २४ गतेसम्मका लागि बढाइएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै निषेधाज्ञा अझै थप्न सक्ने अनुमान गरिएको छ।
शनिबारसम्म उपत्यकाका ३ वटै जिल्लामा कूल ७ हजार ९ सय जनामा