पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ ।प्रधानमन्त्री ओलीले आइतबार आफ्ना विश्वास पात्रहरू महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न पठाएका थिए । पौडेल , नेम्वाङ र नेपालबीच सिंहदरबारमा छलफल भए पनि राजनीतिक विवादको समाधान निस्कन सकेन । बैठकमा पार्टी एकतालाई […]