शम्भु थापालाई न्यायाधीशको प्रश्न : सरकार चलाउन सहयोग गरेको त देखिएन नि ?

१३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै नेताहरुले सरकारलाई काम गर्न नदिएको तथा घेराबन्दी गरेको गुनासो गर्दै आएका छन् । संवैधानिक इजलासमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरूङ समेतको रिटमा बहस …

सम्बन्धित सामग्री

अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः केपी ओली

काठमाडौं, १८ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्। चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको ओलीले बताए। सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा दैलेखमा ओलीले भने,‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ।’

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’ को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए । उनले उद्यमीलाई सहयोग गर्नु […]

सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य होइन : मन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताए । जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष […]

सरकार गठन प्रक्रियामा सहयोग गर्ने राप्रपाको निर्णय

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार गठन प्रक्रियामा सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले राजनीतिक स्थिरताका लागि सरकार गठन प्रक्रियामा सहयोग पुर्‍याउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । आइतबार नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा […]

लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनको समापन समारोहमा आज उनले हाल अपनाइ आएको आर्थिक नीतिले सरकारलाई आधारभूत पूर्वाधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको […]

‘दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्छ : जियान्चाओ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमवार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख

नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने

यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ । नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।  नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत स...

वैकल्पिक सरकार बनाउनुस्, म स्वगत गर्छु : प्रधानमन्त्री

काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गरका प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बने आफूले रचनात्मक सहयोग गर्ने बताए। उनले थपे, ‘फेरि पनि आह्वान गर्छु। कुनै षडयन्त्र होइन। तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्, म रचनात्मक सहयोग गर्नेछु। सधैंको किचकिच होइन्। मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ। सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्।’