काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी ह्विप उल्लंघन गर्ने १८ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। आज बिहान बसेको आकस्मिक केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
राप्रपाले सोमवार व्यवस्थापिका संसदमा संविधान संशोधनको विपक्षमा भोट गर्न संसदहरुलाई ह्विप जारी गरेको थियो। ह्विप जारी गरिए पनि सोमवार