कोरोनाका कारण स्थगित भारतको 'इन्टरनेशनल फिल्म फेस्टिभल' सुरु, यस्ता छन् कार्यक्रम

प्रसिद्ध 'इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डिया' (आइएफएफआइ) को ५१ औं संस्‍करण आजबाट सुरु भएको छ। फेस्टिभल जनवरी २४ सम्म गोवामा हुनेछ। हरेक वर्ष नोभेम्बर २० देखि २८ सम्म हुँदै आएको फेस्टिभल सन् २०२० मा कोरोनाका कारण स्थगित भएको थियो। आइएफएफआइमा विश्वभरका फिल्म एवं फिल्मकर्मी सहभागी हुने गरेका छन्। यसलाई सूचना तथा…

सम्बन्धित सामग्री

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने

भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते) सम्म गान्तोकमा आयोजना हुने महोत्सवमा बलिउडसँगै नेपालका कलाकारको पनि सहभागिता रहने सिक्किम फिल्म प्रमोसन बोर्डले प्रचार गरेको छ ।कोरोनाका कारण थालिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न आयोजना हुन लागेको महोत्सवमा  राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा भु

कोरोनाका कारण ‘निफ’ अनलाइनमार्फत हुने

काठमाडौंँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेसँगै आयोजकले फेस्टिभल अनलाइनमार्फत आयोजना हुन लागेको हो ।फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका विभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । अनलाइनमार्फत फेस्टिभल आयोजना हुँदा दर्शकका लागि अझ लाभदायक हुने आयोजकको भनाई रहेको छ । वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले स