भिजिविलिटी कम भएपछि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको छ । विमानस्थल टर्मिनल कार्यालयले भिजिबिलिटी कम भएका कारण उडान बन्द भएको जानकारी दिएको छ । चिसो बढेसँगै विगत केही दिन यता हवाई उडान प्रभावित भएको छ ।

सम्बन्धित सामग्री

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, केही उडान रद्द

बाक्लो तुवाँलोले गर्दा पोखरा–काठमाडौं हवाई उडान प्रभावित भएको छ। पोखरामै बास बसेका बुद्धका दुई र यतीको एउटा जहाज बुधबार बिहानै उडेर काठमाडौं गएको बाहेक पोखरामा बाहिरबाट जहाज आउन सकेका छैनन। तुवाँलोले भिजिविलिटी नपुग्दा हवाई उडान प्रभावित भएको हवाई कम्पनिल...

भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित

काठमाडौं, मंसिर २२ । भिजिविलिटी (पारदर्शिता) कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ । जहाज उडानका लागि आवश्यक पर्ने भिजिविलिटि नहुँदा विहानैदेखि देशका ४ वटा विमानस्थलको उडान प्रभावित भएको छ । पोखरा, विराटनगर, भैरहवा र जनकपुरमा कम भिजिविलिटीका कारण उडान प्रभावित भएको हो । जाडोको समयमा हुस्सु लाग्ने हुँदा जाडोयाम सुरु भएसंगै यी विमानस्थलमा […]

भिजिविलिटी बढेसँगै काठमाडौंमा उडान–अवतरण सामान्य हुँदै

६ माघ, काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ । काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो । विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ । जसले गर्दा उडान सामान्य बनेको छ […]

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।...

भिजिविलिटी कम भएपछि नेपालगन्जमा उडान शून्य

मौसम र भिजिविलिटी (पारदर्शीता) कम भएपछि नेपालगन्ज विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।...

वायु प्रदूषणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं : काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्।शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भिजिविलिटी कम हुँदा बिहान मलेसियाबाट आएको विमान अवतरण गर्न नसकेर भारतको वारणासी डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।अहिले दुबईबाट आएको हिमालय एयरलायन्सको विमान र मलेसियबाट आएको नेपाल एयरला

खुल्न थाल्यो विमानस्थल, अन्तर्राष्ट्रिय उडान सुरू

उडानका लागि योग्य भिजिविलिटी नहुँदा तीनबजे बन्द भएको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।