कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादी बाहिरिने भएको छ । कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारीसँगै समाजवादीले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो । समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिने […]