विश्वकप छनोट खेल्ने टिमको घोषणा

नेपालले विश्वकप छनोट प्रारम्भिक चरणमा बिहीबार लाओसको सामना गर्दैछ र त्यसको अघिल्लो दिन २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३४ सदस्यीय टिम घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

तीन नयाँ खेलाडी समेट्दै टी-२० विश्वकप छनोट खेल्ने महिला क्रिकेट टिम घोषणा

२६ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी-२० विश्वकपको एशिया छनोटको बिहीबार तीन नयाँ खेलाडी समेट्दै नेपाली टिमको घोषणा गरेको छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा पुजा महतो, रुबी पोदा र खुशी डंगोल नयाँ अनुहारका रुपमा छन् । जुनमा हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा टोलीमा रहेका ज्योती […]

विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टीमको घोषणा गरेका छन् । आइतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेको हो । गत चैत्रमा घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल शिर्ष तीनमा अटाउँदै साझै विश्वकप छनोटमा स्थान […]

सन्दीपको कप्तानीमा टी–२० विश्वकप छनोट खेल्ने टिमको घोषणा

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रूपमा रहेका छन् । विश्वकप छनोट खेल्ने नेपाली टिममा सन्दीप […]

विश्वकप छनोट खेल्ने नेपाली टिम घाेषणा, साेमपाल र विनाेद परेनन् (सूचीसहित)

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

विश्वकप छनोट खेल्ने महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेका हुन् । नेपाली टोलीले लामो समयदेखि...