विश्वकप छनोट खेल्ने महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेका हुन् । नेपाली टोलीले लामो समयदेखि...