आर्मी हक्की च्याम्पियन

नेपाल आर्मीले तेस्रो सहाना प्रधान महिला राष्ट्रिय हक्की प्रतियोगिता जितेको छ । आर्मीले आइतबार महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्‍यो ।

सम्बन्धित सामग्री

राष्ट्रिय हक्कीमा आर्मी च्याम्पियन

त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको ट्रफी जितेको छ । सोमबार राति विराटनगरमा सम्पन्न फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जित्यो ।

राष्ट्रिय पुरुष हक्की: पुनः त्रिभुवन आर्मी क्लबलाई उपाधि

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पुनः गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।...

अभाव र अन्योलकै बिच सकियो महिला हक्की, गण्डकीलाई हराउँदै आर्मी च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्की खेल सकिएको छ। बुधवार भएको महिला हक्कीको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ। फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३-० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइ ब्रेकरमा आर्मीको लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ , सीता माया बलले…

आर्मीलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले इन्डोर हक्की प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । आर्मी पुरुष-महिला दुवैमा च्याम्पियन बन्यो । पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गरे । महिलाको उपाधि भिडन्तमा आर्मीले सुदूरपश्चिमलाई पेनाल्टीमा ३–२ ले हरायो […]

आर्मी हक्की च्याम्पियन

गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि आर्मी टिमले जितेको छ । शनिबार फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलले पराजित गरेको थियो ।

आर्मी बन्यो राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन

वीरगंज: सहाना प्रधान स्मृति चौथो संस्करणको राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले उचालेको छ। वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिवारमा आयोजित फाइनल खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई १-० गोलअन्तरले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा सरस्वती तामाङले खेलको ५२ मिनेटमा निर्णायक गोल गरिन्। सुदूरपश्चिम टिमले अथक प्रयास गर्दा पनि गोल हान्न…

महिला हक्कीमा आर्मी च्याम्पियन

लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाल आर्मीले पाचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको नकटाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले हरायो ।