मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ २२४ जना डमी उम्मेदवार

धनुषा - मंसिर ४ गते सम्पन्न चुनावमा मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्यतर्फ २ सय २४ जना डमी उम्मेदवार रहेको देखिएको छ । मधेस प्रदेशका ८ वटै जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ डमी उम्मेदवारको सङ्ख्या २ सय २४ रहेको तथ्याङ्कमा देखिएको छ । ५० भन्दा कम मत ल्याउने उम्मेदवारलाई डमी उम्मेदवारको सूचीमा राखिएको छ। डमी उम्मेदवारहरु मध्येका यस्ता पनि छन् जसले आफ्नो मत आफैँ पनि हालेका छैनन् । मधेसमा प्रतिनिधि सभातर्फ ५ सय ९१ जनाले उम्मेदवारी दिएका थिए । धनुषामा ६६, महोत्तरीमा १७, सर्लाहीमा २३, सप्तरीमा १९, सिरहामा ३०, रौतहटमा...

सम्बन्धित सामग्री

लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

५ मंसिर, लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए । शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा […]

प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा भिड्ने

निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगको सुची अनुसार प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा भिड्ने भएका छन् l प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली यसप्रकार रहेको छ

यी हुन् सल्यानमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार

सल्यान :  एक प्रतिनिधि सभा र दुइ प्रदेश सभा रहेको सल्यानमा सत्ता गठबन्धनका तीन दल र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन्। गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा एकीकृत समाजवादी, प्रदेश सभा (क) मा नेकपा माओवादी र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसको भाग परेको छ।प्रतिनिधि सभामा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला उम्मेदवार बनेका छन्। ०७४ मा प्रदेश सभा सदस्यको आम निर्वाचनमा सल्यान जिल्ला क्षेत्र नम्बर २ एमालेबाट निर्वाचित भएका ज्वालाले कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री हुँदा सांसद पद त्

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । विहीबार विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार

मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको माओवादी जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । उनले प्रतिनिधि सभा समानुपातिकतर्फ चार जनाको नाम […]

मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

२४ भदौ, डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको माओवादी जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । उनले प्रतिनिधि सभा समानुपातिकतर्फ चार […]

सोलुखुम्बुमा एक महिला र एक दलित समुदायका प्रतिनिधि पालिका प्रमुखको उम्मेदवार

सोलुखुम्बु - सोलुखुम्बुमा एक महिला र एक दलित समुदायका प्रतिनिधि पालिका प्रमुखको उम्मेदवार बनेका छन् ।  जिल्लाको ८ पालिकामध्ये लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसले मिना कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले सालुदूधकुण्ड नगरपालिकाको प्रमुखमा ल्हाक्पा छिरिङ विश्वकर्मालाई उम्मेदवार बनाएकाे छ ।  पालिका प्रमुखको ८ पदमा विभिन्न राजनीतिक दल र एक स्वतन्त्र गरी २९  जनाको उम्मेदवारी परेकोमा एक कांग्रेस र जसपाले मात्रै महिला र दलितलाई कार्यकारी पदमा उम्मेदवार बनाएका...

काँग्रेस (वी.पी.) नुवाकोटले उम्मेदवार छनोट गर्न प्रतिनिधि खटायो

नुवाकोट, १५ चैत्र । नेपाली काँग्रेस (वी.पी.) नुवाकोटले आगामी स्थानीय निर्वाचनको लागि उम्मेदवार छनोट र पार्टीको प्रचार प्रसारको लागि प्रतिनिधि खटाएको छ । काँग्रेस (वी.पी.) नुवाकोटका सभापति श्याम बहादुर गुरुङ्गले आज एक विज्ञप्ति जारी गर्दै नुवाकोटको बाह्र तहमा प्रतिनिधि खटाएको जानकारी दिएका हुन् । काँग्रेस (वी.पी.) नुवाकोटले विदुर नगरपालिका, दुप्चेश्वर गाउँपालिकामा नानीकाजी प्याकुरेल, बेलकोटगढी नगरपालिका, […]

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि माथिल्लो पदमा उठ्न पाइने बताएको छ। यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिजो (सोमबार) पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन्। काँग्रेस निर्वाचन निर्देशिकामा एक […]