द्विपक्षीय व्यापार विस्तारका सम्बन्धमा उद्योग संगठन र बंगलादेशी राजदूतबीच छलफल

बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउँदै समाधानका लागि सहजीकरण गर्न राजदूत समक्ष आग्रह गरे ।

सम्बन्धित सामग्री

उद्योग संगठन मोरङको नेतृत्वका लागि तीन जना मैदानमा

मोरङ – उद्योग संगठन मोरङको नयाँ नेतृत्वका लागि तीन जना प्रतिस्पर्धी चुनावी‍ मैदानमा उत्रिएका छन्। यही वैशाख २८ र २९ गते हुने ५० औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि पूर्वउपाध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका र उपाध्यक्ष नन्दकिशोर राठी मैदानमा होमिएका हुन्। तीनै प्रतिस्पर्धी निर्वाचनका लागि मत जोड्न दौडधूपमा रहेका छन्। […]

मुल्यवृद्धि नियन्त्रण गर्न सरकारले कर कटौती गर्नुपर्छः उद्योग संगठन मोरङ

मोरङ– बढ्दो मुल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन सरकारले तत्कालका लागि कर कटौतीमा ध्यान दिनुपर्ने सुझाव उद्योग संगठन मोरङले दिएको छ। उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेलले अन्तर्राष्ट्रिय अभ्यासमा समेत बजारमा वस्तुको मुल्यवृद्धि हुँदा कच्चा पदार्थलगायतको उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौती गर्ने प्रचलन रहेको बताए। युक्रेन र रुसको युद्ध, पेट्रोलियम पदार्थमा मुल्यवृद्धि, डलरको […]

उद्योग संगठन मोरङले प्रदेश स्तरिय आर्थिक सम्मेलनको आयोजना गर्ने

उद्योग संगठन मोरङले बाह्रखरी मिडियासगको सहकार्यमा प्रदेश स्तरिय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ ।बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्ने कर्पोरेट गल्फ अन्तरगत सरकार र निजी क्षेत्रको सहभागितामा आयोजना गर्ने आर्थिक बहस फागुन १३ र १४ प्रदेश–१ स्तरिय आर्थिक सम्मेलन आयोजना गर्न उद्योग संगठन मोरङले सहकार्य गर्ने भएको छ ।प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश–१ […]

उद्योग संगठन मोरङ र स्विस राजदुतबीच भेट

काठमाडौं, असोज १८ । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावना रहेको बताउनुभएको छ । संगठनका पदाधिकारी र राजदुत क्यापेलरबिच सोमबार सचिवालयमा भएको भेटघाटमा स्विटजरलैण्ड र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावनाका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रमका बिषयमा छलफल भएको हो । […]

औद्योगिक तथ्यांक संकलनमा जुट्दै उद्योग संगठन मोरङ

मोरङ – उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन सुरु गरेको छ। संगठनका अध्यक्ष सुयश प्याकुरेलले सो क्षेत्रमा औद्योगिक तथ्यांकको विस्तृत जानकारीका लागि आइतबारबाट कार्य सुरु गरिएको बताएका छन्। उनले एकपटक तथ्यांकसहित तयार भएपछि नियमित अद्यावधिक गरिने योजना रहेको जानकारी दिए। अध्यक्ष प्याकुरेलका अनुसार दुवै क्षेत्रका उद्योगको तथ्यांक गणकले […]

उद्योग संगठन मोरङको उत्प्रेरणामूलक कार्यक्रम

उद्योग संगठन मोरङले उद्योगी व्यवसायीका लागि क्षमता अभिवृद्धिका लागि उत्प्रेरणामूलक कार्यक्रमको आयोजना गरेको छ । कोरोना महामारीका कारण उद्योग–व्यवसायलगायतका क्षेत्रहरुले भोग्नु परेको व्यावसायिक समस्या समाधानका लागि उद्देश्यले उद्योग संगठन मोरङ र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरेका हुन् ।कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै […]

उद्योग संगठन मोरङ पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारि

उद्योग संगठन मोरङले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । संगठनले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धान गर्ने जनाएको छ ।औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमुना सिकाई केन्द्रका रुपमा विकास गरिने लक्ष्यका समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक […]

उद्योग संगठन र मोरङ व्यापार संघको स्वदेशी उत्पादनको प्रवद्र्धन अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न घरदैलो अभियान थालेका छन् ।मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश राजधानी विराटनगरबाट घरदैलो अभियान सुरू गरेका हुन् । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सुरु अभियानको दोस्रो चरण प्रारम्भ गरिएको संगठनका अध्यक्ष सुयश […]

उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ

उद्योग संगठन मोरङले नवीन व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित गर्दै 'स्टार्टअप एण्ड इनोभेशन' कार्यक्रमको शुभारम्भ गरेको छ।