मोरङ – उद्योग संगठन मोरङ र श्रीलंकास्थित साइलोन नेसनल चेम्बर अफ इन्डस्ट्रिजबीच संस्थागत सहकार्यका लागि सम्झौता हुने भएको छ। उद्योग संगठन मोरङका अनुसार शुक्रबार काठमाडौंमा श्रींलकाली राजदूत हिमाली अरुणतिलका र संगठन अध्यक्ष सुयश प्याकुरेलबीच माघ दोस्रो साता दुवै संस्थाबीच सम्झौता हुने गरी सहमति भएको हो। भेटका क्रममा दुवै पक्षबीच उद्योग, व्यापार प्रवद्र्धनका लागि सहजीकरण गर्नेबारे […]