काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारीमाथी भएको हातपातमा त्यहाँ कार्यरत असई संजय तामाङलाई निलम्बन गर्न सिफारिस भएपछि राजीनामा बुझाएका डीआईजी अर्जुन चन्द पछाडि हटेका छन् । उनले प्रहरी प्रधान कार्यालसम्म पुगेको राजीनामा पत्र फिर्ता लिएर काममा फर्कन तयार भएको बुझिएको छ । आईजीपी बसन्त कुँवर र प्रशासन विभाग प्रमुख टेकप्रसाद राईसँगको भेटपछि चन्दले […]