विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौंसहित विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार चन्द्रगिरी नगरपालिका-१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिरहाको मिर्चैया नगरपालिका-१ स्थित पुर्व-पश्चिम राजमार्गबाट नजिक आँपको बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको खाल्टोमा पुरिएको अवस्थामा आइतबार शव फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ किमलडाँडास्थित सेती नदीको किनारमा पनि हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष आइत...

सम्बन्धित सामग्री

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्वतको मोदी गाउँपालिका-२ स्थित जन नेत्र माध्यमिक विद्यालय देउपुरको सभा हल निर्माणमा काम गर्ने बाँके चिसापानी नगरपालिका-४ घर  भएका ५० वर्षीय गणेश घर्ती सोही विद्यालयको पुरानो भवनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्साको वीरगंज महानगरपालिका-७ मा लेवर काम गर्ने रौतहट राजदेवी नगरपालिका-९ ब्रम्हपुरी घर भएका २० वर्षीय श्याम मण्डल सोही ठाउस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको म...

Lokaantar

ललितपुरसहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

काठमाडौं । ललितपुरसहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला    परेका छन् ।प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२८ डेरा गरी बस्ने भारत लौकाहा मधुवनी बस्ने ४५ वर्षीय शँकर शाह (बिहारी)  आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी    चितवनको भरतपुर महानगरपालिका-६ गितानगर...

Lokaantar

देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँः देशका विभिन्न स्थानमा शुक्रवार भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।मोरङ, सिरहा, कास्की, कैलाली, बाँके र रुपन्देहीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको। मोरङ, कटहरी गाउँपालिका-७ तकिया चोकस्थित सडकमा प्रदेश नम्बर १-०२-०४३ प २०७८ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रवार साँझ दुर्घटना…

पहिलो पोस्ट

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला  परेका छन् । काभ्रेको पनौती नगरपालिका-११ नेपाने गाँउस्थित सडक नजिक बेथानचोक गाउँपालिका-६ बस्ने ६० वर्षीय माईला भुजेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी पर्साको बहुदरमाई नगरपालिका-७ फुलकौल बस्ने २० वर्षीय बलजित यादव घरबाट करिब २ किलोमिटर टाढा बासघाँरीमा बिहीबार मृत अ...

Lokaantar

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ४  जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  जसअनुसार ईलामको माइ नगरपालिका-६ गोतामेटारस्थित सडकमा सोही ठाउँ बस्ने ३२ वर्षीय विमल लिम्वु शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।  उक्त स्थानबाट तेल बोकी लारुम्बातर्फ जाँदै गरेको माइजोगमाइ कन्ट्रक्सनको अनटेष्ट ट्याक्टरका चालक बिमलको टाउकोमा चोट लागेको अवस्थामा सडकमा लडिरहेका छन् भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाइमाबाट खटिएको प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको हो । ट्याक्टरमा सवार शंकास्पद ३ जना...

Lokaantar

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको  गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४...

Ratopati

वागमती नदी किनारमा एक जना मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित वागमती नदी नजिकै करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । यसैगरी कास्कीको पोखरा महानगरपालिका-१८ सेदीस्थित होटल चारगोलको १०२ नम्बर कोठामा सोही महानगरपालिका-१७ छोरेपाटन बस्ने ४३ वर्षीय ईश्वसर गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।   

Lokaantar

भक्तपुरसहित विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुरसहित विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुर नगरपालिका-१० महालक्ष्मी मन्दिर नजिक फोहोर फाल्ने ठाउँमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी रुपन्देहीको गैडहवा गाउँपालिका-२ ननौलि बस्ने ५५ वर्षीया कलावती धोबी घरबाट करिब ५ सय मिटर पश्चिम खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट तोरी बारीमा जान्छु भनि हिँडेकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् । यसैगरी कै...

Lokaantar

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासेस्थित नालीमा सोही नगरपालिका-९ महत गाउँ बस्ने सिन्धुपालचोक पाँचपोखरी गाउँपालिका-७ घर भएका ४५ वर्षीय साईला श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धादिङको सिद्धलेक गाउँपालिका-६ नेपालटारस्थित त्रिशुली नदीको किनारामा सोही ठाउँ बस्ने ५६ बर्षीय बिष्णु प्रसाद श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका-४ स्थित पोखरीमा पनि हाल नाम, थर, वत...

Lokaantar

पर्सामा जन्मजात मोतिविन्दुका बिरामी फेला

पर्सा । अत्यन्त दुलर्भ मानिएको जन्मजात मोतिविन्दु रोगबाट ग्रसित आठजना बिरामी पर्सा जिल्लाको विभिन्न स्थानबाट फेला परेका छन् ।  माट्रिका आई फाउन्डेशनले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १३ देखि ३१ वर्ष उमेर समूहका आठजना जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएका हुन् । जिल्लाका विभिन्न २८ स्थानमा फाउन्डेशनले आयोजना गरेको शिविरबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दुका रोगीमध्ये चार पुरुष र चार महिला जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएको फाउन्डेशनका मेडिकल

Ratopati

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौँ – देशका विभिन्न स्थानमा तीन जनाको शव भेटिएको छ । मृत अवस्थामा फेला परेकाहरुको शवको विषयमा प्रहरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित बञ्जारी चौतारा नजिकै कटेरोभित्र तनहुँ भानु नगरपालिका(३ बस्ने ३८ वर्षीय दिपक गुरुङ बुधबार दिउँस...

Ratopati