काठमाडौँ- जारी युरोकपको समुह 'सी'बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।
गएराति भएको खेलमा इङ्ल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोलरहित बराबरीमा रोकिएका थिए ।
यी बराबरीपछि इङ्ल्याण्ड समुह 'सी' मा ३ खेलमा ५...