युरोकप : रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा

डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।जित...

सम्बन्धित सामग्री

युरोकप भिडन्तः इङ्गल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउटमा

युरोकप फुटबलको समूह सीबाट इङ्गल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।

युरोकप : समुह 'सी'बाट इङ्‌ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा

काठमाडौँ- जारी युरोकपको समुह 'सी'बाट इङ्‌ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् । गएराति भएको खेलमा इङ्‌ल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोलरहित बराबरीमा रोकिएका थिए । यी बराबरीपछि इङ्‌ल्याण्ड समुह 'सी' मा ३ खेलमा ५...

युरोकप : समुह 'सी'बाट इङ्‌ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा

काठमाडौँ- जारी युरोकपको समुह 'सी'बाट इङ्‌ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् । गएराति भएको खेलमा इङ्‌ल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोलरहित बराबरीमा रोकिएका थिए । यी बराबरीपछि इङ्‌ल्याण्ड समुह 'सी' मा ३ खेलमा ५...

वेल्सविरुद्ध डेनमार्क : कसले मार्ला बाजी ?

युरोकप फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा आज वेल्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।नेदरल्यान्डस्को अम्स्टरड्याममा यो खेल नेपाली समयअनुसार ९ः४५ मा सुरु हुनेछ । वेल्सले कुनै पनि ठूला प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको यो तेस्रोपटक हो । १९५८ को विश्वकपमा ब्राजिलसँग क्वाटरफाइनलमा पराजित भएको वेल्सले त्यसयता ठूला प्रतियोगिताको नकआउट चरण खेल्न अर्को ५८ वर्ष कुर्नुप-यो । पछिल्लोपटक सन् २०१६ को युरोकपमा वेल्सले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।‘हामी युद्धका लागि तयार छौं किनकी यो युद्

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

युरोकप २०२० : नकआउट चरणमा पुग्यो डेनमार्क, समूह चरणबाटै बाहिरियो रसिया

युरोकप २०२० को समूह ‘बी’मा रहेको डेनमार्कले यसअघि दुई खेलमा हार व्यहोर्नु परेको थियो । दुई खेल हारेको डेनमार्क समूह चरणबाटै घर फर्कन सक्ने कतिपयको अनुमान थियो