मोरङ सभापतिको विरोधपछि नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशनको उद्घाटन स्थगित

विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रदेश अधिवेशनको उद्घाटन समारोह शुक्रवार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। अधिवेशन आयोजक समितिका संयोजक रहेका मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको भर्चुअल सम्बोधन सुनाउन नमानेपछि अधिवेशन स्थगित गरिएको हो। मोरङ कांग्रेसका सभापति लिम्बू रामचन्द्र पौडेल पक्षका…

सम्बन्धित सामग्री

देउवा र प्रकाशमानले पनि गरेका थिएनन् प्रदेश अधिवेशनमा मतदान

नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशनमा डा. शेखर कोइरालासहित ४ केन्द्रीय नेताले मतदान नगरेका कारण संस्थापनइतरका सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएको भन्ने चर्चा भइरहेका बेला सभापतिका आकांक्षी रहेका अन्य नेताहरूले पनि प्रदेश अधिवेशनमा मतदान नगरेको पाइएको छ । घिमिरे २ मतले पराजित भएपछि शेखरसहित संस्थापनइतर पक्षका केन्द्रीय नेताहरू सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेको विषय चर्चामा आएको थियो । तर, भावी सभापतिका लागि पनि उम्मेदवारी दिने बताएका सभापति शेरबहादुर देउवा...

कांग्रेस प्रदेश नम्बर १ को पुनः मतगणना : केन्द्रीय निर्वाचन समितिले निर्णय गर्ने

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को मतगणना पुनः गर्नुपर्ने मागको सम्बन्धनमा प्रदेश निर्वाचन समितिले के गर्ने भनी केन्द्रसँग राय लिन पत्राचार गर्ने भएको छ ।  सोमबार बिहान आएको मत परिणामअनुसार सभापति पदमा संस्थापनइतर समूहका गुरुराज घिमिरे संस्थापन पक्षका उद्धव थापासँग दुई मतले पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्न माग गर्दै...

कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी हुनु भएको छ । गए राती भएको मत गणनामा थापा उहाँको प्रतिद्वन्द्वी गुरु घिमिर दुईमतले पराजित हुनु भएको छ । थापाले ८४४ प्राप्त गर्नु भएको छ भने घिमिरेले ८४२ मत प्राप्त गर्नु भएको छ । थापा देउवा पक्षका हुनुहुन्छ । देउवा पक्षका बहुसंख्यक […]

मुख्यमन्त्री राईको पक्षमा मतदान गर्न कांग्रेस सांसदको आग्रह

नेपाली कांग्रेस प्रदेश नम्बर १ काे संसदीय दलका नेताले गठबन्धनको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद : कांग्रेस

विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्यप्रति प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औँल्याउँदै

सिजन गुरुङ पक्राउको विरोधमा संसदमा कांग्रेसको अवरोध

बिराटनगर: तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदमा अवरोध गरेको छ । कांग्रेसका सांसदहरुले सिजनलाई पक्राउ गरेको विरोधमा नाराबाजी ग