०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति लेखाजोखा गरौं : मायाप्रसाद शर्मा

२६ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले देशमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई निर्मुल गर्न नसके हालसम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिने भन्दै ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र […]

सम्बन्धित सामग्री

महंगी घटाइ भ्रष्टाचार अन्त्य गर्न आवश्यक छः मायाप्रसाद शर्मा

काठमाडौँ- राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले महंगी घटाउने, भ्रष्टाचार शून्यतामा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने अहिलेको प्रमुख आवश्यक्ता भएको बताएका छन्। सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्ताे बताएका हुन्। उनले सरकारले जडिबुटी, जंगलको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए। उनले लगानीमा निजी, सहकारी र […]

नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ

दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थाप...

राष्ट्रियसभामा रिक्त चार समितिले आज सभापति पाउने

काठमाडौं : राष्ट्रिय सभाका रिक्त रहेका चार वटा विषयगत समितिले आज सभापति पाउने भएका छन्। चार वटा समितिको सभापतिमा चारै जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित हुनेछन्। आज दिउँसो १ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले प्रस्तुत र समर्थकले समर्थन गरेसँगै सभापति चुनिनेछन्। दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा

राष्ट्रियसभाका चार समितिमा उम्मेदवारी

राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेका छन् ।राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका ल

माओवादीमा यी १२५ जना बने पोलिटब्युरो सदस्य (नामावलीसहित)

काठमाडौं : माओवादी केन्द्रले  १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको केन्द्रीय समिति बैठकमा पोलिटब्युरो १२५ सदस्यीयको नाम प्रस्ताव गरेका हुन्।पोलिटब्युरोमा माओवादीको पोलिटब्युरोमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कुलप्रसाद केसी, हरि अधिकारी, जोखबहादुर महरा, मायाप्रसाद शर्मा, श्रमण बरबरिया, अमृता थापा, पृष्पविक्रम मल्ल, गोपाल शर्मा, अजम्बर काङमाङ, दिलिप प्रजापति मक्ति प्रधान, हरि चुमान, गोपाल ठाकुर, माधव सापकोटा, तेजबहादुर ओली, केशव नेपाल,

माओवादी केन्द्र कर्णाली प्रदेश : मुगु र दैलेखबाट केन्द्रीय सदस्य शून्य

सल्यान : माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्।तर मुगु र दैलेखबाट एक जना पनि परेका छैनन्।केन्द्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोटबाट र सबैभन्दा कम डोल्पाबाट परेका छन्।जाजरकोटबाट ८ जना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट एक जना रहेका छन्।जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन्।सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान व

द न्यूज प्लस (मायाप्रसाद शर्मा– नेता, नेकपा माओवादी केन्द्र)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरूको सुझाव

काठमाडौं। राष्ट्रियसभाका सदस्यहरूले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरिद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको विशेष समयमा कांग्रेसकी सांसद तारादेवी भट्ट, एमाले सांसद विमला घिमिरे र अगमप्रसाद बान्तवा राई, माओवादी केन्द्रका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्कीले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरूलाई नेपालमा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने बताएका छन्।

सहिदका तस्बिर साक्षी राखेर प्रतिबद्धता

जाजरकोट । परिवारका ११ सदस्य गुमाएका नवनिर्वाचित राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा गहभरि आँसु लिएर शनिबार