माओवादीमा यी १२५ जना बने पोलिटब्युरो सदस्य (नामावलीसहित)

काठमाडौं : माओवादी केन्द्रले  १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको केन्द्रीय समिति बैठकमा पोलिटब्युरो १२५ सदस्यीयको नाम प्रस्ताव गरेका हुन्।पोलिटब्युरोमा माओवादीको पोलिटब्युरोमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कुलप्रसाद केसी, हरि अधिकारी, जोखबहादुर महरा, मायाप्रसाद शर्मा, श्रमण बरबरिया, अमृता थापा, पृष्पविक्रम मल्ल, गोपाल शर्मा, अजम्बर काङमाङ, दिलिप प्रजापति मक्ति प्रधान, हरि चुमान, गोपाल ठाकुर, माधव सापकोटा, तेजबहादुर ओली, केशव नेपाल,