म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी […]
फ्रान्सको स्वास्थ्य तथा कृषि मन्त्रालयका अनुसार संक्रमित व्यक्तिलाई पूर्वी फ्रान्समा किरा टोकेपछि भाइरस सरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। उक्त क्षेत्रमा वसन्त ऋतुदेखि नै जनावरमा यो भाइरस देखिन थालेको थियो।
पीडित व्यक्तिहरू शारीरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा ध्वस्त भइरहँदा कानुनी जटिलताको मारमा दोहोरो प्रताडनामा पर्नु मानवीय मर्यादामाथिको गम्भीर प्रहार हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अंकित यादवले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण नितान्त धार्मिक भएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले लामिछानेको भारत भ्रमणले दुई देशबीचको शदीयौँदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने दाबी गरे । “उहाँको भारत भ्रमण नितान्त धार्मिक हो,” […]