रवि र बालेनबीच कुनै मतभेद छैन, बाहिरका हल्ला निराधार- नेता यादव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अंकित यादवले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण नितान्त धार्मिक भएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले लामिछानेको भारत भ्रमणले दुई देशबीचको शदीयौँदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने दाबी गरे । “उहाँको भारत भ्रमण नितान्त धार्मिक हो,” […]