वार्नरको अर्धशतकमा अष्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – ओपनर डेविड वार्नरको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर डेविड […]

सम्बन्धित सामग्री

गुजरातको लगातार दोस्रो जित

एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । दिल्लीका विकेटकिपर […]

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । श्री भगवतीले शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा श्री भगवतीको जितमा अमित लामाले गोल गर्दा एक गोल उपहार […]

महिला क्रिकेटमा एपिएफको लगातार दोस्रो जित

काठमाडौं, फागुन ११ । विभागीय टोली एपिएफले सुदुरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै राजधानीमा जारी ललितपुर मेयर महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा राष्ट्रिय टोलीकी कप्तान रहेको प्रदेश नं १ लाई पनि […]

टि२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै पाकिस्तानको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने लगभग पक्कापक्कि भएको छ । जितको लागि १ सय ४८ रनको विजयी […]

युभेन्ट्सको लगातार दोस्रो जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार दोस्रो जित निकालेको छ । खेलमा पछि परेपनि दोस्रो हाफमा पुनरागमन गर्दै युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस किन, फेडरिको किएजा र म्याथिस  डि लिग्टले गोल गरे । घरेलु टोलीका इमानयुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए । सुरुवाती चार खेलमा जित निकाल्न नसकेको युभेन्ट्सले पाँचौ चरणको […]

पीएसजीको लगातार आठौं जित

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई २–० ले पराजित गर्दै लगातार आठौं जित निकालेको हो ।

न्युजिल्याण्डमाथि बंगलादेशको लगातार दोस्रो जित

काठमाडौं, १९ भदौ । बंगलादेशले दोस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्डलाई लगातार दोस्रो जित निकालेको छ ।घरेलु मैदानमा भएको खेलमा शुक्रबार बंगलादेशले न्युजिल्याण्डलाई ४ रनले पराजित गरेको हो । योसँगै बंगलादेशले न्युजिल्याण्डमाथि लगातार दोस्रो जित निकालेको छ ।जितसँगै बंगलादेशले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले […]

सेभियाको लगातार दोस्रो जित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति गेटाफेलाई १-० गोलले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित हात पारेको हो । सेभियालाई जित दिलाउन एरिक लामेलाले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै सेभिया लिगको शीर्ष स्थानमा उक्लिएको छ । सेभियाले २ खेलमा ६ अंक जोडेको […]

एट्लेटिकोको लगातार दोस्रो जित

एजेन्सी – साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० ले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको हो । एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक […]

आर्मीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित ग¥यो ।  जितसँगै...