सन्तानप्रतिको भूमिका

समयमा चिनेर सही कुरामा प्रोत्साहन गरेर क्षमता बनाउनुपर्छ नत्र ढिलो हुन्छ । सवैभन्दा मुख्य कुरा बुवाआमा कसरी छन रु आफुटिभी हेरिदिने छोरा छोरीलाई पढ पढ मात्र भनिदिने । आफुसधैं मादक पदार्थ सेवन गर्ने अनि बाहिर जुवा तासमा अलरिने छोराछोरीलाई पढीनस भनेर दपेटर्ने । घरमा आमा बुबा आ आफनो बर्चस्वमा झगडा गरी रहने अनि छोराछोरीलाई पढीनस भनेर पिट्ने यो पनि वर्वादीको बाटो हो । त्यसो कहिँले गर्नु हुदैन ।

सम्बन्धित सामग्री

सभामुख र उपसभामुखले संवैधानिक भूमिका बिर्सेपछि..

कोसी प्रदेशमा शृृंखलाबद्ध उत्पन्न राजनीतिक र संवैधानिक जटिलतामा सभामुख र उपसभामुखको भूमिका पनि देखिएको छ । राजनीतिक खेलमा निष्पक्ष भूमिकामा रहनुपर्ने उनीहरूले संवैधानिक भूमिका बिर्सेका छन् । सभामुख र उपसभामुख दलको निर्देशनमा...

भूमिका लेखनको पारिश्रमिक विवाद

आख्यानकार कृष्ण धरावासीले हालै पुस्तकको भूमिका सित्तैमा नलेख्ने अडान सार्वजनिक गरे । उनको लामो प्रष्टीकरणले भूमिका लेखक बौद्धिक शोषणमा परेकोे उजागर गरेको छ । भूमिका लेखेबापतको पारिश्रमिक नपाएको गुनासो निकै अघिदेखि आउन थालेको हो

‘समाज सेवामा संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ’

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उनले भने । उनले समाजभित्र देखिने विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यका ला

एमसिसीमा सभामुखको भूमिका ‘अस्वाभाविक’

काठमाडौं, फागुन ८ । संसदीय व्यवस्थामा सभामुख ‘कार्यकारी’ भूमिकामा हुँदैनन्। सरकारले दिएको ‘बिजनेस’ सहजीकरण गर्ने मात्र उनको भूमिका हुन्छ। सभामुखले सदनमा सरकारका प्रस्ताव र तिनमा उठेका प्रश्नमाथि छलफल गराउने, मतमतान्तर गर्न मौका दिने सहजकर्ताको भूमिका निर्वाह गर्नेमात्र हो। संसद्को नेता प्रधानमन्त्री हो, सभामुख होइन। संवैधानिक कानुनका व्याख्याता डा। विपीन अधिकारी भन्छन्, ‘संसद्ले जन्माएका प्रधानमन्त्री नै […]

एमसीसीमा मेरो भूमिका 'रेफ्री' को मात्रै हो, दलहरूकाे भूमिका निर्णायक -"सापकोटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताउनुभएको छ ।आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा सभामुख सापकोटाले सबैका कुरा सुनिरहेको र आफ्नो भूमिका 'रेफ्री' को रूपमा मात्र हुने बताउनुभयो । उहाँले एमसीसीमा दलहरूकै भूमिका निर्णायक हुने बताउनुभयो ।राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न दलहरूलाई...

फिल्म ‘सिल्ली फो’मा केकी अधिकारीको पृथक भूमिका

काठमाडौं : फिल्म ‘सिल्ली फो’मा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको छ। कमेडी जनराको यस फिल्ममा केकी अधिकारीको पृथक भूमिका रहेको यस फिल्मका निर्देशक तथा लेखक राजबहादुर सानेले जानकारी दिए। ‘कमेडी जनरामा यस फिल्ममा चार बदमास सिल्लीहरुको कथा समेटिएको छ। यस फिल्ममा केकी अहिलेसम्म नगरेको भूमिका छिन्। ४० दिनको सेड्युल…

रणवीरको फिल्म ‘सर्कस’ मा दीपिकाको ‘मीनम्मा’को भूमिका दोहोरिने

बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सर्कस’ मा अभिनेत्री दीपिका पादुकोणको भूमिका दोहोरिने भएको छ ।फिल्म ‘सर्कस’ मा रणवीरकी श्रीमती दीपिकाको ‘चेन्नई एक्सप्रेस’ मा ‘मीनम्मा’ को भूमिका दोहोरिने भएको हो ।‘सर्कस’ मा दीपिकाको क्यामियो भूमिका रहनेछ । यो फिल्म विलियम शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’ मा आधारित छ । यो फिल्ममा रणवीर र दीपिकाका साथै वरुण शर्मा, पूजा हेगडे र ज्याकलिन फर्नान्डिज आदिको मुख्य भूमिका रहनेछ । फिल्म सन् २

राष्ट्रपतिको भूमिका फेरि असंवैधानिक ठहर

संविधानले नेपालको राष्ट्रपतिलाई संविधानको संरक्षक र पालनकर्ताका रुपमा स्थापित गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका एकपछि अर्को गर्दै असंवैधानिक ठहर भएको छ ।खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका विवादास्पद निर्णयलाई सदर गर्ने क्रममा राष्ट्रपति भण्डारीको भूमिका पनि असंवैधानिक देखिएको हो ।राष्ट्रपति भण्डारीले यसअघि पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस सदर गरेकी थिइन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसलाई उनले तत्कालै सदर गरेकी थिइन् ।संवैधानिक इजलास

'देउवाको भूमिका ओलीको पार्टीको 'स्याटेलाइट'को जस्तो भयो'

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन् -कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र, संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह