गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।सम्झौतापत्र अनुसार,यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवा प्रदायकको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवाहरु सजिलै प्रयोग गर्न […]