काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन गरेको छ । यसअनुसार गगन थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवा लगायतको कार्यसमितिले पाँचवर्षका लागि कारवाही गरेका महामन्त्रीद्वय थापा र शर्माले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विधिवत फुटेको अवस्था […]
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन् । बुधबार जारी वक्तव्यमा उनले यसको दोष कसैलाई थोपर्नेभन्दा पनि समग्र घटनाक्रमको वस्तुपरक समीक्षा इतिहासले गर्ने बताएका छन् । डा. कोइरालाले पार्टीभित्र देखिएका र नदेखिएका अन्तरविरोध, राजधानी केन्द्रित षड्यन्त्र तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबानाले कांग्रेसलाई कमजोर […]
आइरन फोलिक एसिड खरिदको विवादित ठेक्का रद्द गरिएपछि १५ करोड रुपैयाँ स्वास्थ्य सेवा विभागमा रोकिएको छ। नियमानुसार स्थानीय सरकारले किन्नुपर्ने औषधि संघीय सरकारले खरिद गर्न ठेक्का लगाउँदा लागत रकमबारे विवाद भएपछि गत २२ कात्तिकमा विभागले रद्द गरेको थियो। आइरन फोलिक एसिड सरकारले नि:शुल्क वितरण गर्ने ९८ प्रकारका औषधिमध्ये पर्छ। आधारभूत स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ […]
RajdhaniDaily.com | काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको बताएका छन् । आज एक वक्तव्य जारी गदै सबै कहीँ न -