गौंथली : १२ दिनपछि पुग्दैछ प्रदर्शनको सय दिन पुग्दैछ
‘नपत्याउने खोलोले बगाउँछ’ भनेझैँ औसत मानिएको फिल्म ‘गौंथली’ ले विगत तीन महिनादेखि बक्स अफिस कब्जा गरिरहेको छ । त्यसबीचमा दर्जन हाराहारी नेपाली फिल्म प्रदर्शनमा आए, तर कसैले ‘गौंथली’ को उडान रोक्न सकेन । हिजो आइतबार …