देशको नेतृत्वले भरखरै संयुक्त राष्ट्र संघका महासचिवसँग कुम जोड्दै आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास गरेको छ । दशैँमा प्रतिदिन ५ सय मेघावाट बत्ती खेर गएको छ । देश ऋणमा चुर्लुम्म डुबेको छ, ऋणको भारी बोकेर संघीयता पाल्नुपरेको छ । जनता कर र महँगीमा पिल्सिएका छन्, निसास्सिएका छन् । नेताहरु विदशीहरुसँग कुम जोड्दै हिँड्न थालेका छन् […]