ग्रिजम्यान एट्लेटिको फर्किए

काठमाडौं : बार्सिलोनाका स्‍टार एन्टोनिओ ग्रिजम्यान आफ्नो पुरानो क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन्। स्पेनिस ला-लिगा च्याम्पियन एथ्लेटिकोले ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको हो।एट्लेटिकोले ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा ल्याएको हो। ग्रिजम्यान सन् २०१९ मा एथ्लेटिकोबाट बार्सिलोना गएका थिए। उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड खर्चिएको थियो।उनले यसअघि एथ्लेटिको म्याड्रिडमा रहँदा २५७ खेलमा १३३ गोल गरेका थिए। एथ्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक

सम्बन्धित सामग्री

एट्लेटिको बराबरीमा रोकियो

मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा साविक उपाधि च्याम्पियन एट्लेटिको मेड्रिड नयाँ सिजनको ५ खेल सकिँदा दोस्रोपटक बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिको आफ्नो घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा पाहुना टोली एट्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो । एन्टोनी ग्रिजम्यान र एन्जल कारेरियालाई शुरुआतबाट फ्रन्ट लाइनमा उतारेको खेलमा दोस्रो हाफमा […]

बार्सिलोनामा ७ नम्बर जर्सी डेम्बेलेले लगाउने

एजेन्सी । स्टार खेलाडी एन्टेनियो ग्रिजम्यान लोेनमा एट्लेटिको मड्रिड फर्र्किइसकेका छन् । उनको जर्सी नम्बर ७ अब बार्सिलोनाका स्टार खेलाडी ओसमाने डेम्बेलेले लगाउने भएका छन् ।

ग्रिजम्यान एट्लेटिकोमा फर्किए

लन्डन, (एजेन्सी) ।  युरोपेली फुटबलमा हुने समर ट्रान्सरको अन्तिम दिन बार्सिलोनाका स्ट्राइकर एन्टोनी ग्रिजम्यान एट्लेटिको मेड्रिडमा फर्किएका छन् । ३० वर्षीय ग्रिजम्यानलाई एट्लेटिकोले एक वर्षका लागि लोनमा फर्काएको हो । यसअघि, सन् २०१४ देखि २०१९ सम्म एट्लेटिकोमा रहेका ग्रिजम्यानले टोलीका लागि दुई सय ५७ म्याच खेल्दै एक सय ३३ गोल गरेका थिए । उनी सन् […]

बार्सिलोना छाडेर एट्लेटिकोमा अनुबन्ध भए ग्रिजम्यान

एजेन्सी, १६ भदौ । एट्लेटिको मड्रिडले फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ । एट्लेटिकोले स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोन (ऋण)मा क्लब फर्काएको हो । फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले एट्लेटिको मड्रिडका लागि १ सय ३३ गोल गरीसकेका छन् । सन् २०१९ मा बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड खर्च गरेर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो । […]

ग्रिजमन एट्लेटिको फर्किए, सेभियाका लुक जोङ बार्सिलोनामा

१६ भदौऽ काठमाडौं । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिडमै फर्किएका छन् । एट्लेटिकोबाट २ वर्षअघि बार्सिलोना पुगेका ग्रिजमन पुरानै क्लबमा फर्केका हुन् । ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ट्रान्सफर डेडलाइन डे मा अनुबन्ध गरेको हो । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । अब एट्लेटिकोले ग्रिजमनको […]

बार्सिलोनाबाट एट्लेटिको म्याड्रिड फर्किए ग्रिजम्यान

स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानसँग सम्झौता गरेको छ। ग्रिजम्यान एक वर्षको लोन सम्झौतामा बार्सिलोनाबाट एट्लेटिकोमा आबद्ध भएका हुन्।

‘सायद ग्रिजम्यानलाई एट्लेटिको फ्यानहरुले माफी दिनेछैनन्’

एजेन्सी । फ्रान्सेली खेलाडी एन्टोनियो ग्रिजम्यान बार्सिलोनामा आबद्ध भएको २ वर्ष भएको छ । तर, मोटो रकममा एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका उनले सन्तोषजनक प्रदर्शन गरेका छैनन् ।

गन्तव्य खोज्दै ग्रिजम्यान

स्पेनिस ला लिगाको टोली एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले सन् २०१८ को रूस विश्वकपअघि नै भविष्यका बारेमा निर्णय लिने बताएका छन्।

उच्च फर्ममा ग्रिजम्यान

उपाधि होडमा ठूलो अर्थ राख्ने शीर्ष स्थानको बार्सिलोनाविरुद्धको महत्वपूर्ण खेल अघि एट्लेटिको म्याड्रिडका फ्रान्सेली