चिकित्सा विज्ञानमा स्टेरोइड जीवनको लागि बरदान हो भने यो एक मन्दविष पनि मानिन्छ । यो यौगिक दुई धारे तरवार हो । चिकित्सकले रोग निको पार्नका लागि औषधिको रुपमा प्रयोग गरे यसले जीवन रक्षा गर्छ भने अन्य कुनै ब्यक्तिले आफूखुसी अन्य प्रायोजनका लागि प्रयोग गरे ज्यान समेत लिन्छ । साधारण भाषामा भन्नुपर्दा मानिसको शरीरमा प्राकृतिकतवरमा निर्माण […]