काठमाडौं, २२ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले न्यायलयलाई सरकारको छाँयाभित्र राख्ने काम भइरहेको टिप्पणी गरेका छन् । न्यायालयलाई स्वच्छ र पवित्र राख्न संवैधानिक परिषद्बाट हुने नियुक्ति नै अभिशाप बन्ने गरेको उनको भनाई छ । कार्य क्षमतामा दक्ष र अनुभवी न्यायमूर्तिहरु अदालतमा हुनुपर्नेमा न्यायलयलाई दलीय स्वाथबाट आक्रान्त बनाइने गरिएको उनको आरोप छ । कायममुकाय एवं […]