बर्दियामा नेपाली कांग्रेस र एमालेलाई उछिन्दै माओवादी केन्द्र ठुलो पार्टी बन्न सफल भएको छ । बर्दियमा ८ वटा स्थानीय तह मध्ये ६ वटा नगरपालिका रहेका छन् भने २ गाँउपालिका रहेका छन् । एकीकृत नेकपा माओवादी केन्द्रले ३ वटा नगरपालिकामा मेयर र उपमेयर दुवै जितेको छ। १ नगरपालिकामा उपमेयर जितेको छ । एमालेले एउटा नगरपालिकाको मेयर…