एपी । ब्राजिलका स्टार नेइमारले अर्को वर्ष कतारमा हुने विश्वकप आफ्नो करियरको अन्तिम हुन सक्ने बताएका छन् ।
‘नेइमार एन्ड द लाइन अफ किंग्स’ डकुमेन्ट्री निर्माणको क्रममा २९ वर्षीय फरवार्डले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त डकुमेन्ट्रीको केही अंश आइतबार डीएजेडएन च्यानलको ट्विटर फिडमा सार्वजनिक गरिएको थियो ।
‘‘मेरो लागि त्यो अन्तिम...