रुपन्देही घटनाको जिम्मा मनोज पुनले लिए, ५ लाख चन्दा नदिँदा हत्या गरेको दाबी

रुपन्देही, पुस २१ – गुण्डा नाइके मनोज पुनले रुपन्देहीको देवदहका बसन्त पौडेल बलुको हत्याको जिम्मेवारी लिएका छन् । मलेसियाबाट बुटवलका स्थानीय सञ्च...

सम्बन्धित सामग्री

७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

१४ चैत, रुपन्देही ।  ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका-७ रामजानकी टोलका २९ वर्षीय प्रभूनाथ थारू रहेका छन् । उनलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मनोहरप्रसाद भट्टले जानकारी दिए । पक्राउ परेका उनलाई  […]

बुटवलमा पेस्तोलसहित एकजना र हत्या आरोपित अन्य दुई जना पक्राउ

रुपन्देही प्रहरीले विभिन्न अपराधमा संलग्न तीन जनलाई पक्राउ गरेको छ । तीमध्ये हतियारसहित एक जना पक्राउ परेका हुन् भने हत्या आरोपित अन्य दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । बुटवल–९ नयाँ बसपार्कस्थित नमोबुद्ध होटलमा बसेका बुटवल–८ सुख्खानगर निवासी ३३ वर्षका सन्तोष सलामीलाई प्रहरीले शुक्रबार पेस्तोलसहित पक्राउ गरेको हो ।पक्राउ परेका सलामीको स्थायी घर बागलुङको दगातुडाँडा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए । भदौ २७ गते रुपन्देहीको तिलोत्तमा&ndas

बुबाको हत्या आरोपमा रुपन्देहीमा छोरा पक्राउ

रुपन्देही - रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक पुन पक्राउ परेका हुन् । आपसी झगडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्यान गएको थियो।

आँगनबाट धकेलेर छोराले गरे बुबाको हत्या

रुपन्देही । आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर […] The post आँगनबाट धकेलेर छोराले गरे बुबाको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

रुपन्देही – गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको […]

रुपन्देही एक हजार चोरेको आरोपमा पतिले गरे पत्नीको हत्या

काठमाडाैँ- रुपन्देहीको कञ्चन गाउँपालिक- १ डेलरमा एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन्। कञ्चन गाउँपालिका- १ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन्। उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर […]

रुपन्देहीमा  शिशुको हत्या आरोपमा आमा–बुबा पक्राउ

रुपन्देहीमा  एक शिशुको हत्या आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७  महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए । उनको हत्याको आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक  सत्य नारायण थापाले  रातोपाटीलाई बताए ।शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थ

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या

भैरहवा -खाद्यान्न लुटपाट गरी युवकको हत्या गरेको घटनामा संग्लन चार आरोपीहरूलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका–६ का ३० वर्षीय अलि भन्ने सद्दाम कुजडा, सोही स्थानका २७ वर्षीय समिर भन्ने रिजवान अली मुसलमान, २८ वर्षीय महेश कहार, तनुहँ शुक्लागण्डी १० का २७ वर्षीय सुनिल पौडेल छन् ।गत साउन २० […]

भारतीय ट्रक चालकको हत्या गरेर चामल लुटपाट गर्ने ४ जना पक्राउ

भारतबाट आएको ट्रकका  चालकको हत्या गरी चामल लुटपाट गर्ने ४ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गत साउन २० गते यूपी ५३ एटि ०१४१ नम्बरको ट्रकमा चामल दिएर आउँदै गर्दा भारत महाराजगञ्ज एकसडवा निवासी चालक तौफिक अहमद पठानको हत्या गरी १८ लाख रुपैयाँ बराबरको चामल  लुटिएको थियो ।उक्त हत्या आरोपमा प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ६ निवासी ३० वर्षीय सद्दाम कुजडा, सोही स्थानका २७ वर्षीय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षका महेश कहार र तनहुँ शुक्लागण्डकी १० बस्ने २७ वर्षक

सम्पत्ति दिनुपर्ने भएपछि छोराको योजनाबद्ध हत्या, कान्छो बुबासहित ६ जना पक्राउ

पूजा पन्थी- बुटवल : सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ। रुपन्देहीको सिमारी गाँउपालिका-२ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ। यादवको शव २०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाउँपालिका-७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला…