काठमाडौँ – नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा […]
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए । जुनसुकै कारणले होस्, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै मूल मर्मका साथ […]
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृहमन्त्रालयको जिम्मेबारी सम्हालेपछि न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका...
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशिल रहेको भन्दै संयम हुन सबैलाई अपिल गरेका छन् ।प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको जीवनरक्षा पहिलो दायित्व हो भन्नेमा सरकार दृढ रहेको र कोभिड १९ को दोश्रो लहरको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको बताएका हुन् । उनले भने, “कुनै […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकराको सबै संयन्त्र परिचालित रहेको बताए। ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । अहिलेको कोरोना भाइरस घातक र संक्रमणदर धेरै रहेको भन्दै उनले निषेधाज्ञामा थप कडाइ गरिने बताए। उनले कोरोना विरुद्धको खोप अभियानलाई पनि प्रभावकारी बनाइने पनि बताएका छन्। अन्तर्
एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।
एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।