ब्रतबन्धबाट फर्किएका यात्रु चढेको बस दुर्घटना, कम्तीमा दुईजनाको मृत्यु, १२ घाइते

काभ्रेको बेथानचोक–४ चलालगणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । घटनामा अरु केही यात्रुको मृत्यु भएको स्थानीयले बताएका छन् । तर, प्रहरीले पुष्टि गरिसकेको छैन ।  दुर्घटनापछि उपचारका लागि...