लुम्बिनी प्रदेशले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश सरकारले नेपाललाई यू–१९ विश्वकप पुर्याउने र आइसिसी विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा पुर्याउने आफ्ना खेलाडीलाई सम्मान गर्ने भएको छ। लुम्बिनीले आफ्नो प्रदेशका यू-१९ विश्वकपमा पुर्याउने खेलाडीलाई जनही ५० हजार र जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पुर्याउने खेलाडीलाई जनही एक लाख रुपैयाँले सम्मान गर्ने भएको छ […]

सम्बन्धित सामग्री

एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल प्रहरीका क्रिकेट खेलाडी सम्मानित

मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीमा नेपाल पुलिस […]

मोरङका उद्योगी व्यवसायीले गरे राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान – देशसञ्चार

मोरङ – लामो समयपछि एउटै ब्यानरभित्र अटाएर मोरङका उद्योगी व्यवसायीले राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान गरेका छन्। सन्दर्भ बुधबार विराटनगरमा आयोजित

महिला क्रिकेट खेलाडीलाई गण्डकी सरकारको उधारो पुरस्कार

पोखरा - सामाजिक विकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकीले मंगलबार क्रिकेट खेलाडीलाई सम्मान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा गण्डकी प्रदेश सरकारले चार क्रिकेट खेलाडीलाई सम्मान पनि गरेको थियो । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी र अ...

गण्डकी चार क्रिकेटर सम्मानित

गण्डकी प्रदेश सरकारले प्रदेशका चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नै कार्यकक्षमा नगदसहित सम्मान गरेको हो । मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पुर्‍याउने चार खेलाडीलाई प्रतिव्यक्ति ५० हजार प्रदान गरेको हो ।

दशरथ रंगशालामा क्रिकेट खेलाडीलाई सम्मान

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एकदिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी फुटबल क्लव र एपीएफ क्लबबीचको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको हो। खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए। नेपाली टोलीलाई […]

क्रिकेट खेलाडीलाई सम्मान

विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न अन्तरमेयर कप नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई आइतबार राजविराज नगरपालिकाले सम्मानित गरेको छ । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवले १८ खेलाडी तथा अफिसियललाई जनही १५...

रेसुङ्गाले क्रिकेट खेलाडी सोमपाल र अर्जुनलाई सम्मान गर्दै

गुल्मीको रेसुङ्गा नगरपालिकाले दुई क्रिकेट खेलाडीलाई सम्मान गर्ने भएको छ ।